गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विनियोजन विधेयक–२०७७ प्रमाणिकरण | Samacharpati गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विनियोजन विधेयक–२०७७ प्रमाणिकरण – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विनियोजन विधेयक–२०७७ प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विनियोजन विधेयक–२०७७ प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा विनियोजन विधेयक–२०७७ प्रमाणिकरण

पोखरा, २८ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेको विनियोजन विधेयक–२०७७ प्रमाणिकरण गर्नुभएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरी पठाउनुभएको सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको हो ।

आजको ट्रेन्डिङ समाचार