रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन ! “प्रधानमन्त्री केपी ओली” पुरा भिडियो | Samacharpati रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन ! “प्रधानमन्त्री केपी ओली” पुरा भिडियो – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन ! “प्रधानमन्त्री केपी ओली” पुरा भिडियो

रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन ! “प्रधानमन्त्री केपी ओली” पुरा भिडियो

रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन ! “प्रधानमन्त्री केपी ओली” पुरा भिडियो

प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संकट र बाढी पहिरोले देशभर पुर्याएको क्षतिको विषयमा केन्द्रित सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले महामारी र प्राकृतिक विपद्को समयमा पनि पार्टीभित्र बहस हुनुलाई नियमित मान्न आग्रह गरेका छन् । उनले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने उल्लेख गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार