डोटी, २६ असार । डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले से १ च २१२५ नम्बरको महेन्द्र जीप पुरिएकाे छ । उक्त जीप पहिराेले पुरिएपछि क्षतिग्रस्त भएको । जीप पहिराेलाइ पहिराेले पुरेपनि जीपका चालक भने ज्यान बचाउन सफल भएका छन् ।