डोटीमा गएराति आएको पहिरो पुर्याे महेन्द्र जीप • Nepal's Trusted Digital Newspaperडोटीमा गएराति आएको पहिरो पुर्याे महेन्द्र जीप • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डोटीमा गएराति आएको पहिरो पुर्याे महेन्द्र जीप

डोटीमा गएराति आएको पहिरो पुर्याे महेन्द्र जीप

  • शुक्रबार, असार २६, २०७७
डोटीमा गएराति आएको पहिरो पुर्याे महेन्द्र जीप
तस्वीर : विमलबहादुर विष्ट

डोटी, २६ असार । डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले से १ च २१२५ नम्बरको महेन्द्र जीप पुरिएकाे छ । उक्त जीप पहिराेले  पुरिएपछि क्षतिग्रस्त भएको । जीप पहिराेलाइ पहिराेले पुरेपनि  जीपका चालक भने ज्यान बचाउन सफल भएका छन् ।

jeep

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका