दोहोरी गीत प्रतिष्ठानद्धारा राहात वितरण | Samacharpati दोहोरी गीत प्रतिष्ठानद्धारा राहात वितरण – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • दोहोरी गीत प्रतिष्ठानद्धारा राहात वितरण

दोहोरी गीत प्रतिष्ठानद्धारा राहात वितरण

दोहोरी गीत प्रतिष्ठानद्धारा राहात वितरण

पोखरा, २५ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले समस्यामा परेका दृष्टिविहीन कलाकारहरूलाई बुधबार राहत वितरण गरेको छ ।

कुशल तारा अर्गनाइजेशनको विशेष सहयोगमा दृष्टिविहीन कलाकारहरूलाई राहत वितरण गरिएको हो । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले दृष्टिविहीन कलाकारहरूलाई राहत वितरण गर्नुभएको थियो ।

प्रतिष्ठान, गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले समस्यामा परेका कलाकारहरूका लागि प्रतिष्ठान सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार