काठमाडौँमा ८ जनामा कोरोना संक्रमण नेपालमा सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्याे | Samacharpati काठमाडौँमा ८ जनामा कोरोना संक्रमण नेपालमा सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • काठमाडौँमा ८ जनामा कोरोना संक्रमण नेपालमा सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्याे

काठमाडौँमा ८ जनामा कोरोना संक्रमण नेपालमा सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्याे

काठमाडौँमा ८ जनामा कोरोना संक्रमण नेपालमा सं‌क्रमितको संख्या १३ हजार २४८ पुग्याे

काठमाडौं, १५ असार । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने संकेत देखिएको छ । उपत्यका बाहिरबाट धमाधम मानिसहरु काठमाडौँ प्रवेश गर्न थालेपछि संक्रमणको दर बढ्ने संकेत देखिएसँगै सोमबारमात्रै ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा आज मात्रै ४ सय ७६ जनामा कोरोनाका बिरामी फेला परेका छन् भने कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार