भ्रष्टचारीलाई कारबाही र आर डि टि रोक्न माग गर्दै काँग्रेसद्धारा विरोध सभा | Samacharpati भ्रष्टचारीलाई कारबाही र आर डि टि रोक्न माग गर्दै काँग्रेसद्धारा विरोध सभा – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • भ्रष्टचारीलाई कारबाही र आर डि टि रोक्न माग गर्दै काँग्रेसद्धारा विरोध सभा

भ्रष्टचारीलाई कारबाही र आर डि टि रोक्न माग गर्दै काँग्रेसद्धारा विरोध सभा

भ्रष्टचारीलाई कारबाही र आर डि टि रोक्न माग गर्दै काँग्रेसद्धारा विरोध सभा

काठमान्डाैँ, १० असार । एमसिसी खारेजी, भ्रष्टचारीलाई कारबाही विश्वले अस्वीकार गरेको आर डि टि रोक्न पिसिआरलाई तिव्रता दिन माग गर्दै नेपाली काँग्रेस (वी पी) आफ्ना भ्रातृसंघहरुलाई उपत्यकाका विभिन्न स्थान तथा चोक चोकमा जनचेतनामुलक विरोध सभा गर्न निर्देश दिए सँगै नेपाल तरुण दल (वी पी)ले मङगबार किर्तिपुरको पागा दोबाटोमा विरोध सभा गरेको छ ।

 

विरोध सभालाई नेविसंघ तथा पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका पार्टीका नेताहरुले सम्बोधन गर्दै एमसिसिको नाममा देश बेच्न लागेको भन्दै एमसिसी अनुमोदन नगर्न आग्रह गरेका थिए ।

पार्टीले भावी आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । पार्टीले घोषणा गरेको कार्यक्रममा १२ गते नेविसंघको आयोजनामा चाबहिल चोकमा विरोध सभा त्यसै गरि एमसिसि पारित हुने अघिल्लो दिन मसाल जुलुस र एमसिसी पास हुने दिन संसद भवन घेराउ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पार्टीले एमसिसी पास गरेर आउने सांसदहरूलाई टोलछिमेकले प्रवेश निशेध गर्न र भाडामा बस्ने सांसदहरूलाई घरधनिहरुले घरमा बस्न नदिन पनि आग्रह गरेको छ । पार्टीले एमसिसी पास गर्ने एमसिसी खारेजी, भ्रष्टचारीलाई कारबाही विश्वले अस्वीकार गरेको आर डि टि रोक्न पिसिआरलाई तिव्रता दिन माग गर्दै नेपाली काँग्रेस (वी पी) आफ्ना भ्रातृसंघहरुलाई उपत्यकाका विभिन्न स्थान तथा चोक चोकमा जनचेतनामुलक विरोध सभा गर्न निर्देश दिए सँगै नेपाल तरुण दल (वी पी)ले आज किर्तिपुरको पागा दोबाटोमा विरोध सभा गरेको छ ।

विरोध सभालाई नेविसंघ तथा पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका पार्टीका नेताहरुले सम्बोधन गर्दै एमसिसिको नाममा देश बेच्न लागेको भन्दै एमसिसी अनुमोदन नगर्न आग्रह गरेका थिए । पार्टीले भावी आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । पार्टीले घोषणा गरेको कार्यक्रममा १२ गते नेविसंघको आयोजनामा चाबहिल चोकमा विरोध सभा त्यसै गरि एमसिसि पारित हुने अघिल्लो दिन मसाल जुलुस र एमसिसी पास हुने दिन संसद भवन घेराउ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पार्टीले एमसिसी पास गरेर आउने सांसदहरूलाई टोलछिमेकले प्रवेश निशेध गर्न र भाडामा बस्ने सांसदहरूलाई घरधनिहरुले घरमा बस्न नदिन पनि आग्रह गरेको छ । पार्टीले एमसिसी पास गरेर सम्बन्धि निर्वाचन क्षेत्रमा जाने सांसदहरूलाई आफ्नो पार्टीले जान नदिने र त्यसता सांसदहरूलाई सम्बन्धि निर्वाचन क्षेत्रका नागरिकले पनि निशेध गर्न आह्वान गरेको छ । पार्टीले लिम्पियाधुरामा नेपाली सेना राखी भारतीय सेनालाई तत्काल फिर्ता गर्न पनि माग गरेको छ ।

आजको ट्रेन्डिङ समाचार