आज ३८० कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्याे | Samacharpati आज ३८० कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्याे – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • आज ३८० कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्याे

आज ३८० कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्याे

आज ३८० कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्याे

काठमाडौँ, २ असार कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण आज ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५२ पुरुष र महिला २८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ जना पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला छन् ।

आजको ट्रेन्डिङ समाचार