अरब सागरबाट उत्पन्न चक्रवातको असरले नेपालमा भोलीदेखी ठुलाे वर्षा हुने सम्भावना | Samacharpati अरब सागरबाट उत्पन्न चक्रवातको असरले नेपालमा भोलीदेखी ठुलाे वर्षा हुने सम्भावना – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • अरब सागरबाट उत्पन्न चक्रवातको असरले नेपालमा भोलीदेखी ठुलाे वर्षा हुने सम्भावना

अरब सागरबाट उत्पन्न चक्रवातको असरले नेपालमा भोलीदेखी ठुलाे वर्षा हुने सम्भावना

अरब सागरबाट उत्पन्न चक्रवातको असरले नेपालमा भोलीदेखी ठुलाे वर्षा हुने सम्भावना

काठमाडौं, २१ जेठ ।  भोली देखी देशभर वर्षा हुने भएको छ । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको असरले नेपालमा वर्षा हुने भएको हो । जलतथा मौसम पुर्वानुमान महाशाखाका अनुसार भोली देखी वर्षा मात्र नभइ हिमपात हुन सक्ने सक्ने छ । दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभाव नेपालमा पनि हुने बताइएको छ ।

शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै भारतमा पनि दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिइएको छ ।

आजको ट्रेन्डिङ समाचार