तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने • Nepal's Trusted Digital Newspaperतीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने

तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने

  • आइतवार, जेष्ठ १८, २०७७
तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई  स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने

पोखरा, १८ जेठ । गण्डकी प्रदेशका सबै नागरिकलाई आगामी ३ वर्ष भित्र स्वास्थय बिमा कार्यक्रममा आबद्ध गराइने भएको छ ।

आइताबर गण्डकी प्रदेश सभामा प्रस्तुत ०७७–७८ को निति तथा कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नेपाल सरकारसंगको समन्वयमा प्रदेशका सबै नागरिकलाई यो कार्यक्रममा आवद्ध गराइने बताउनुभएके हो ।

उहाँले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मुल्यांकन प्रणालीको बिकास गरिने जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका