गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गित सार्बजनिक | Samacharpati गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गित सार्बजनिक – Samacharpati
Samacharpati
शनिबार, भदौ २६, २०७८
  • होमपेज
  • गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गित सार्बजनिक

गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गित सार्बजनिक

गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गित सार्बजनिक

पाेखरा, १८ जेठ । गायक सन्तोष जङ्ग खत्रीको स्वरमा  ‘दिन मै नशा’  बोलको गित सार्बजनिक भएको छ। उनले आफ्नै शब्द, आफ्नै लय र आफ्नै आवाजमा यो गित प्रस्तुत गरेका छन ।

लकडाउनको समय भएका हुनाले भिडियोसहित सार्वजनिक गर्न नमिल्ने भएकाले लिरिकल भिडियो बनाएर सार्वजनिक गरेको उनले बताएका छन।

उनले यो गित मायाप्रेमलाइ समेटेर तयार गरेको र गित पोखरा स्थित क्रेजी स्टुडियोमा रेकर्ड गरेको बताए। गितको अरेनज भने बिनोद रसाइलीले गरेका छन।

लकडाउनपछि यहि गितलाइ म्युजिक भिडियो सहित बजारमा ल्याउने कुरा पनि उनले बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार