आमिर खानको ‘पीके’मा पनि अभिनय गरेका अभिनेता साई को निधन | Samacharpati आमिर खानको ‘पीके’मा पनि अभिनय गरेका अभिनेता साई को निधन – Samacharpati
Samacharpati
शनिबार, भदौ २६, २०७८
  • होमपेज
  • आमिर खानको ‘पीके’मा पनि अभिनय गरेका अभिनेता साई को निधन

आमिर खानको ‘पीके’मा पनि अभिनय गरेका अभिनेता साई को निधन

आमिर खानको ‘पीके’मा पनि अभिनय गरेका अभिनेता साई को निधन

काठमाडौँ, १ जेठ । बलिउड चर्चित अभिनेता साई गुंडेवरको निधन भएको छ । ब्रेन क्यान्सरबाट लामो समय सम्म थलिएका उनको आइतबार निधन भएको हो ।

दर्जनौ चलचित्रमा अभिनय गरेका साई बलिउडका एक सफल अभिनेताको रुपमा परिचित थिए । उनको आइतबार भएको असमाहिक निधनको खबरले बलिउड शोकमा डुबेको छ । अभिनेता साईले आमिर खानको ‘पीके’मा पनि अभिनय गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार