धादिङमा बुढाथोकीद्धारा धारिलो हतियार प्रयाेगबाट यमबहादुरकाे हत्या – Samacharpati Samacharpatiधादिङमा बुढाथोकीद्धारा धारिलो हतियार प्रयाेगबाट यमबहादुरकाे हत्या – Samacharpati
  • होमपेज
  • धादिङमा बुढाथोकीद्धारा धारिलो हतियार प्रयाेगबाट यमबहादुरकाे हत्या

धादिङमा बुढाथोकीद्धारा धारिलो हतियार प्रयाेगबाट यमबहादुरकाे हत्या

धादिङमा बुढाथोकीद्धारा धारिलो हतियार प्रयाेगबाट यमबहादुरकाे हत्या

काठमाडौं, २८ बैशाख । धादिङमा भिमसेन बुढाथोकीले धारिलो हतियार प्रयोग गरि यमबहादुर गुरुङको ज्यान लिएका छन् । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क दाङ्सीङ देउरालीमा छिमेकी भिमसेनले हतियार प्रहारगरी गुरुङको ज्यान लिएका हुन् ।

गंगाजमुना एकेडेमीका शिक्षक रहेका गुरुङको दुबै खुट्टा एउटा हात चुडिने गरी धारिलो हतियार प्रयोग गरी ज्यान लिएको प्रहरीको भनाइ रहेको छ ।

उनले यमबहादुर गुरुङको खुट्टा र हातमा धारिलो हतियार प्रयोग गरी ज्यान लिएपछि उनि आफैले मैले गुरुङको हत्या गरे भन्दै हिडिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका