नारायणगढमा रहेकाे प्रभु बैंकमा आगलागी | Samacharpati नारायणगढमा रहेकाे प्रभु बैंकमा आगलागी – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • नारायणगढमा रहेकाे प्रभु बैंकमा आगलागी

नारायणगढमा रहेकाे प्रभु बैंकमा आगलागी

नारायणगढमा रहेकाे प्रभु बैंकमा आगलागी

काठमाडौँ, १५ बैशाख । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार