एनएमबि बैंकद्वारा पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण | Samacharpati एनएमबि बैंकद्वारा पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण – Samacharpati
Samacharpati
शनिबार, भदौ २६, २०७८
  • होमपेज
  • एनएमबि बैंकद्वारा पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण

एनएमबि बैंकद्वारा पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण

एनएमबि बैंकद्वारा पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण

पोखरा, ९  बैशाख  । एनएमबि बैंकले सोमवार गण्डकी प्रदेश सरकारलाई अति आवश्यक सामग्री सहयोग गरेको छ । एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७ सय ५० किलो चामल र २५० किलो दाल पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान बहादुर जिसी लाई पोखरा महानगर कार्यालयमा हस्तान्तरण गरेका हुन ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

आजको ट्रेन्डिङ समाचार