बलिउड अभिनेता मोरानीको कोरोनाकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ • Nepal's Trusted Digital Newspaperबलिउड अभिनेता मोरानीको कोरोनाकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बलिउड अभिनेता मोरानीको कोरोनाकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ

बलिउड अभिनेता मोरानीको कोरोनाकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ

  • बुधबार, बैशाख ३, २०७७
बलिउड अभिनेता मोरानीको कोरोनाकाे दोस्रो रिपोर्ट पनि पोजेटिभ

 भारात, ३ वैशाख । बलिउड अभिनेता करिम मोरानीको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । उनका केहि समय पहिला दुई छोरी जोआ र शाजामा कोरोना देखिएको थियो ।

परीक्षण पोजेटिभ आएपछि मोरानीलाई नानावति अस्पतालमा राखिए छ । लामो समय देखि हृदयाघातबाट थला परेका उनको यतिबेला तेस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उक्त रिपोर्ट आएपछि निर्माता करिम मोरानी घर फर्किसकेका छन् । भने उनकन दुई छोरी कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । तर अब भने उनिहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका