भरतपुरमा सारस फुड उद्योगमाआगलागी,करिव दुई करोड बराबरको क्षति | Samacharpati भरतपुरमा सारस फुड उद्योगमाआगलागी,करिव दुई करोड बराबरको क्षति – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • भरतपुरमा सारस फुड उद्योगमाआगलागी,करिव दुई करोड बराबरको क्षति

भरतपुरमा सारस फुड उद्योगमाआगलागी,करिव दुई करोड बराबरको क्षति

भरतपुरमा सारस फुड उद्योगमाआगलागी,करिव दुई करोड बराबरको क्षति

भरतपुर, १८ चैत । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी भएको थियो । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता