भुक्ने हरु सबै टोक्ने हुदैनन् | Samacharpati भुक्ने हरु सबै टोक्ने हुदैनन् – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • भुक्ने हरु सबै टोक्ने हुदैनन्

भुक्ने हरु सबै टोक्ने हुदैनन्

भुक्ने हरु सबै टोक्ने हुदैनन्

भुक्नेहरु सबै टोक्ने हुदैनन्
नभुक्दैमा नटोक्ने
पनि त हुँदै होइनन्
हर मर्द जो न बलात्कारी हुन्छ
न त बिना बलात्कारी
कोहि बलात्कृत हुन्छ

त्यसैले,
न त भुक्ने हरुको भर हुन्छ
नभुक्नेको त झनै डर हुन्छ
दर्पनमा हेर्दा अफ्नो प्रतिबिम्ब
अहो पुरुष हुनुमा लज्जा छ आज
हर छोरीको बाउहरु जो
ममता छोरीको एकातिर त
अर्कोतिर टोलमा भय छ आज
कठै दयनीय हाम्रो समाज ।

आजको ट्रेन्डिङ समाचार