दिप्लभ खातीकाे शब्द अनि राजेश विश्वकर्मा र सुगम शेर्पाकाे स्वर रहेकाे ”हे बरै”सार्वजनिक | Samacharpati दिप्लभ खातीकाे शब्द अनि राजेश विश्वकर्मा र सुगम शेर्पाकाे स्वर रहेकाे ”हे बरै”सार्वजनिक – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • दिप्लभ खातीकाे शब्द अनि राजेश विश्वकर्मा र सुगम शेर्पाकाे स्वर रहेकाे ”हे बरै”सार्वजनिक

दिप्लभ खातीकाे शब्द अनि राजेश विश्वकर्मा र सुगम शेर्पाकाे स्वर रहेकाे ”हे बरै”सार्वजनिक

दिप्लभ खातीकाे शब्द अनि राजेश विश्वकर्मा र सुगम शेर्पाकाे स्वर रहेकाे ”हे बरै”सार्वजनिक

पाेखरा, २ चैत । बाग्लुङका नवगायक दिप्लभ खाती र राजेश विश्वकर्माकाे ”हे बरै” गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । बाग्लुङकाे निसीखाेला गाउँपालिका वडा नम्बर ३ बाेहाेरागाउँका खाती र वडा नम्बर ४ झिम्पाका  विश्वकर्माले लामाे समयकाे प्रयासमा हे बरै गीत बजारमा ल्याएका हुन ।

गायक खातीकाे शब्द लयमा रहेकाे ”हे बरै” गीतमा खाती स्वयमकाे   राजेश विश्वकर्मा र सुगम शेर्पाकाे स्वर रहेकाे छ । स्यानी श्रीयासी, बिमा अनुरागी र पदम नेपालले गीतमा  काेरस स्वरमा साथ दिएका छन ।

अभिनयमा युवाराज भण्डारी, एशिका क्षेत्री, प्रकाश अाले,चन्द्रमा पाण्डे र यम बिन्दास रहेका छन भने सराेज अधिकारीले गीतकाे छायाङ्कन गरेका छन ।

आजको ट्रेन्डिङ समाचार