राजु केसी र डिला बिकको समधुर स्वरमा रहेको “डाली गोबन” सार्वजनिक | Samacharpati राजु केसी र डिला बिकको समधुर स्वरमा रहेको “डाली गोबन” सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • राजु केसी र डिला बिकको समधुर स्वरमा रहेको “डाली गोबन” सार्वजनिक

राजु केसी र डिला बिकको समधुर स्वरमा रहेको “डाली गोबन” सार्वजनिक

राजु केसी र डिला बिकको समधुर स्वरमा रहेको “डाली गोबन” सार्वजनिक

पाेखरा, २१ फागुन । बिरु कार्कीको “डाली गोबन ” बोलको गित सार्वजनीक भएको छ। प्रतक्क्ष दोहोरीका बादशा राजु केसी र प्रतक्क्ष दोहोरिकी रानी डिला बिकको समधुर स्वरमा रहेको “डाली गोबन ” बोलको गीत गत शुक्रबार नमसते इन्टरटेन्मेन्टको यूटूब च्यानल मार्फत सार्बजनीक भएको हो।

राजु केसी कै शब्द श्रिजनामा तयार भयको सो गीतमा लय भने बिरु कार्कीको रहेको छ । उक्त गीतमा अभीनयमा लोमुश शर्मा , मिनोज राना मगर र सम्प्रिया खड्का देखीएका छन् । उक्त गीतको म्युजीक भिडीयोमा निर्देशन भने कृष्ण केसीले गरेका हुन।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता