गायक विशाल निरौलाको आवाजमा ”जुनेली रातमा ” सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक विशाल निरौलाको आवाजमा ”जुनेली रातमा ” सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक विशाल निरौलाको आवाजमा ”जुनेली रातमा ” सार्वजनिक

गायक विशाल निरौलाको आवाजमा ”जुनेली रातमा ” सार्वजनिक

  • बुधबार, फाल्गुन २१, २०७६
गायक विशाल निरौलाको आवाजमा ”जुनेली रातमा ” सार्वजनिक

काठमान्डौँ, २१ फागुन । नेपाली सुगम गीत संगीतको क्षेत्रमा निकै रुचाइएका गायक विशाल निरौला र गायिका अनु चौधरीको आवाजमा ”जुनेली रातमा ”गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा डुवेका प्रेमी प्रेमीकाको जिवन भोगाईको रंगहरुलाई समेटेर गीत तयार पारिएको छ । खेम शारु मगरको शब्द तथा संगीत गीतमा रहेको छ । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”जुनेली रातमा ” गीतको भिडियोमा मानव तामाङ र विन्दु सापकोटाको अभिनय रहेको छ । ”जुनेली रातमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका