गायक दुर्गा सेन्चुरी को ''पोख्रेली कान्छी'' भिडियो सहित • Nepal's Trusted Digital Newspaperगायक दुर्गा सेन्चुरी को ''पोख्रेली कान्छी'' भिडियो सहित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक दुर्गा सेन्चुरी को ”पोख्रेली कान्छी” भिडियो सहित

गायक दुर्गा सेन्चुरी को ”पोख्रेली कान्छी” भिडियो सहित

  • सोमवार, फाल्गुन ५, २०७६
गायक दुर्गा सेन्चुरी को ”पोख्रेली कान्छी” भिडियो सहित

काठमान्डौँ, ५ फागुन । पछिल्लो समयमा मौलिक भाकाका सिर्जनाहरु बजारमा निरन्तर आइरहेका छन । गायक दुर्गा सेन्चुरी र गायिका शुशिला सारु मगरको आवाजमा ”पोख्रेली कान्छी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमी प्रेमिकाको मनको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । दुर्गा सेन्चुरीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

दिलिप कडेँलको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”पोख्रेली कान्छी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका