हेम शर्मा र सम्झना भण्डारीको आवाजमा रहेकाे गीत ‘के भाछ भाछ ‘ | Samacharpati हेम शर्मा र सम्झना भण्डारीको आवाजमा रहेकाे गीत ‘के भाछ भाछ ‘ – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २९, २०७८
  • होमपेज
  • हेम शर्मा र सम्झना भण्डारीको आवाजमा रहेकाे गीत ‘के भाछ भाछ ‘

हेम शर्मा र सम्झना भण्डारीको आवाजमा रहेकाे गीत ‘के भाछ भाछ ‘

हेम शर्मा र सम्झना भण्डारीको आवाजमा रहेकाे गीत ‘के भाछ भाछ ‘

पोखरा । हेम शर्मा (मुस्कान) र सम्झना भण्डारीको आवाजमा रहेको के भाछ भाछ  बोलको गीत सार्वजनिक भएको छ । गीत दीयान इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

माया/प्रेमसँग सम्बन्धित सो गीत मधु चापागाईले लेखेकी हुन् । गीतको एरेन्जर कृष्ण विक हुन् भने लय सृर्जना नारायण भट्टराईको रहेको छ । गीतमा विवेक देवाली, विजय देवाली र आयुष्मा कार्कीको अभिनय देख्न पाइन्छ ।

आजको ट्रेन्डिङ समाचार