मस्र्याङ्दी नदीमाथि निर्माणाधीन पक्की पुल • Nepal's Trusted Digital Newspaperमस्र्याङ्दी नदीमाथि निर्माणाधीन पक्की पुल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मस्र्याङ्दी नदीमाथि निर्माणाधीन पक्की पुल

मस्र्याङ्दी नदीमाथि निर्माणाधीन पक्की पुल

  • बिहिबार, पुस ३, २०७६
मस्र्याङ्दी नदीमाथि निर्माणाधीन पक्की पुल

दमौली, ३ पुस । तनहुँको बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका जोड्ने मस्र्याङ्दी नदीमाथि निर्माण हुँदै गरेको पक्की पुल । आगामी वैशाख महिनामा सम्पन्न गर्ने गरी पुल निर्माणलाई तीव्रता दिइएको छ ।

KN Tanahu 2 1

तस्वीर : कृष्ण न्यौपाने

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका