पुष १२ गते 'द' विन्टर फेस्ट २०१९ सिजन २ हुदै • Nepal's Trusted Digital Newspaperपुष १२ गते 'द' विन्टर फेस्ट २०१९ सिजन २ हुदै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पुष १२ गते ‘द’ विन्टर फेस्ट २०१९ सिजन २ हुदै

पुष १२ गते ‘द’ विन्टर फेस्ट २०१९ सिजन २ हुदै

  • बिहिबार, पुस ३, २०७६
पुष १२ गते ‘द’ विन्टर फेस्ट २०१९ सिजन २ हुदै

काठमाडौँ, ३ मङ्सिर ।  बिगत लामो समय देखि युवा युवतिहरु मा लुकेर रहेको प्रतिभाहरु लाइ फेसन शो मार्फत उजागर गर्दै आइरहेको एस एल एंड एन मोडेल अजेनसी ले यहि आउदो पुस १२ गते शनिबार क़ा दिन स्वदेश मै बनेका चिसो याम मा लगाउने पहिरन हरु को प्रबर्धन र बिकाश का साथै अंग्रेजी नया वर्षा २०२० को स्वागत गर्दै गर्न लागेको ‘द’ विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम को तयारी तिब्र गति मा भैरहेको छ ।

IMG 5095

IMG 5116

पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि एस एल एंड एन मोडेल अजेनसी ले जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ मा दिसकेका छन् ।

IMG 5151 IMG 5201

डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्ल को राज घराना मा गर्ने भनि जानकारी दिदै आउदो १० जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२० मा जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने भनि जनाकारी दिनु भयो । उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडल बाट खायती प्राप्त अमित बराल र भोइस अफ नेपाल बाट खायती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति रहने , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती का साथै नायक यश राज को प्रस्तुति रहने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम को टिकेट बूकिंग खुल्ला गरि सकेका छन् । उक्त कार्यक्रम को टिकेट रु १०००र( तोकिएको र एस कार्यक्रमको उद्घोषण (मिस शेर्पा २०१८ )सोनाम डोल्मा ले गर्नेछन् ।

IMG 5485 IMG 5501

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका