गुल्मीमा चर्काे मुल्यमा बिक्रि हुदै आएको ग्यास उजुरी परेपछि मुल्यमा कमी | Samacharpati गुल्मीमा चर्काे मुल्यमा बिक्रि हुदै आएको ग्यास उजुरी परेपछि मुल्यमा कमी – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • गुल्मीमा चर्काे मुल्यमा बिक्रि हुदै आएको ग्यास उजुरी परेपछि मुल्यमा कमी

गुल्मीमा चर्काे मुल्यमा बिक्रि हुदै आएको ग्यास उजुरी परेपछि मुल्यमा कमी

गुल्मीमा चर्काे मुल्यमा बिक्रि हुदै आएको  ग्यास उजुरी परेपछि  मुल्यमा कमी

गुल्मी, २ पुष । गुल्मीमा ग्यास निगमले तोकेको दररेट भन्दा मग्गो रकममा बिक्रि हुदै आएको ग्यास उजुरी परेपछि भने ग्यासको मुल्य केही घटेकाे छ । लामो समयदेखि गुल्मीमा चर्कौ रकम लिदै आएको ग्यास उजुरी परेपछि  मुल्यमा कमी भएको हाे ।

नेपाल आयल निगमले तोके भन्दा बढी मुल्यमा ग्यास बिक्री हुँदै आएकोमा उजुरी दिएपछि भने मुल्य घटाइएको हो । नेविसंघका नेता सन्तोष पाण्डे लगायतले आयल निगमले तोकेभन्दा बढी मुल्यमा बिक्री भएर कानुनी बाटो लिएर अगाडि बढ्ने बताएपछि अहिले मुल्य घटाइएको हो ।

नेपाल आयल निगमले पोछिल्लो पटक २०७६ साल असोज ३ गते मुल्य घटाएसंगै पहाडी क्षेत्रमा प्रति सिलिन्ड रु १३५० खुद्रा मुल्य तोकिएको थियो । तर गुल्मीको सदरमुकाम तम्घासमा भने १४५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। उजुरी दिएपछि केही मुल्य घटाएर १४०० पुर्याइए पनि अझै बढेको पूरै रकम भने घटाइएको छैन ।

आजको ट्रेन्डिङ समाचार