तनहुँमा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण | Samacharpati तनहुँमा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण – Samacharpati
Samacharpati
बिहिबार, कार्तिक ४, २०७८
  • होमपेज
  • तनहुँमा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँमा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँमा राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँ, २ पुस । तनहुँको देवघाट गाउँपालिका–४ काफल डाँडास्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष विमला थापा । व्यवसायी बाबुराम पुरीको सहयोगमा विद्यालयका एक सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

 

तस्वीर : कृष्ण न्यौपाने

आजको ट्रेन्डिङ समाचार