घनश्याम रिजाल र जस्मिन गुरुङको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘माकुराको जालो’ • Nepal's Trusted Digital Newspaperघनश्याम रिजाल र जस्मिन गुरुङको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘माकुराको जालो’ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • घनश्याम रिजाल र जस्मिन गुरुङको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘माकुराको जालो’

घनश्याम रिजाल र जस्मिन गुरुङको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘माकुराको जालो’

  • आइतवार, मंसिर २९, २०७६
घनश्याम रिजाल र  जस्मिन गुरुङको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘माकुराको जालो’

काठमाडौं, २९ मङ्सिर । गायक घनश्याम रिजाल र गायिका जस्मिन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घनश्याम रिजादको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको ‘माकुराको जालो’मा गायक घनश्याम र गायिका जस्मिन गुरुङको स्वर रहेको छ ।

राजन कार्कीको संगीत रहेको उक्त गीतमा गायक घनश्यामकै शब्द सृजना रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको सो गीतको भिडियोमा रामजी खाँड र रबिना भण्डारीको अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका