यस्ता छन्, बाँझोपन बढ्नुको ६ कारणहरु !(भिडियाे सहित) • Nepal's Trusted Digital Newspaperयस्ता छन्, बाँझोपन बढ्नुको ६ कारणहरु !(भिडियाे सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ता छन्, बाँझोपन बढ्नुको ६ कारणहरु !(भिडियाे सहित)

यस्ता छन्, बाँझोपन बढ्नुको ६ कारणहरु !(भिडियाे सहित)

  • आइतवार, मंसिर २९, २०७६

पाेखरा, २९ मङ्सिर । आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ । खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ, अर्कोतिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या बढेको छ ।

अहिले बढ्दो उमेरसंगै लाग्ने रोगहरु युवा अवस्थामै लाग्न थालेका छन् । ती मध्ये एउटा सामुहिक समस्याहरु युवाहरुमा बढ्दो बाँझोपन । वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका