बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको 'हेल्लो' सार्वजनिक भिडियो • Nepal's Trusted Digital Newspaperबिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको 'हेल्लो' सार्वजनिक भिडियो • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको ‘हेल्लो’ सार्वजनिक भिडियो

बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको ‘हेल्लो’ सार्वजनिक भिडियो

  • शुक्रबार, मंसिर २७, २०७६
बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको ‘हेल्लो’ सार्वजनिक भिडियो

काठमान्डाैँ, २७ मङ्सिर । गायक अमन प्रधानको नयाँ गीत हेल्लो को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान फिचर्ड छन।

राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाई गायक प्रधानकोको यु ट्युब च्यानल बाट रिलिज गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका