आजको राशिफल २०७६ मंसिर १८ गते बुधबार । इ.सं. २०१९ डिसेम्बर ४ तारिख | Samacharpati आजको राशिफल २०७६ मंसिर १८ गते बुधबार । इ.सं. २०१९ डिसेम्बर ४ तारिख – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २९, २०७८
  • होमपेज
  • आजको राशिफल २०७६ मंसिर १८ गते बुधबार । इ.सं. २०१९ डिसेम्बर ४ तारिख

आजको राशिफल २०७६ मंसिर १८ गते बुधबार । इ.सं. २०१९ डिसेम्बर ४ तारिख

आजको राशिफल २०७६ मंसिर १८ गते बुधबार । इ.सं. २०१९ डिसेम्बर ४ तारिख

वि.सं. २०७६ मंसिर १८। बुधबार। इ.स. २०१९ डिसेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। अष्टमी, २५:१८ उप्रान्त नवमी। नक्षत्र– शतभिषा, १७:४४ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– हर्षण, १६:१५ बजेउप्रान्त वज्र। करण– भद्रा, १२:१६ बजेदेखि वव, २५:१८ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ६ पला। पञ्चक। गढीमाईमा विशेष पूजा। बुधाष्टमी व्रत। गोरखकाली पूजा। बखुमद।


हेर्नुहोस आजको राशिफल

आजको ट्रेन्डिङ समाचार