विश्वनाथको फुलबारीमा…. | Samacharpati विश्वनाथको फुलबारीमा…. – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८

विश्वनाथको फुलबारीमा….

विश्वनाथको फुलबारीमा….

पोखराको पस्र्याङका ७५ वर्षिय विशवनाथ पराजुली सरकारी सेवा पछि अहिले आफ्नो बारीमा फलफुल खेती गर्दै आएका छन् ।

सरकारी जागिरे हुदा कृषिका जेटिए रहेका उनीको घर वरपर जाँदा अनेकथरीका फलफुल देखीन्छ जसले त्यहाँ पुग्नेलाई उत्साह मात्र थप्दैन मननै प्रफुल्ल हुने गर्दछ ।

उनको फुलबारीमा देखिएका केहि फुलहरु हामीले कैद गरेका छौँ । जुन तपाईहरुले पनि हेर्न सक्नुहुनेछ ।

ति तस्बिरहरु हेरीसकेपछि आफ्नो धारणा तलको कमेण्ट बक्समा आफ्ना धारणाहरु लेख्नुहोला धन्यवाद । फोटो :  रोबर्ट घिमिरे/समाचारपाटी डटकम ।

आजको ट्रेन्डिङ समाचार