भलिबल प्रतियोगितामा विजयी भएका गलेश्वर युवा क्लबका खेलाडी | Samacharpati भलिबल प्रतियोगितामा विजयी भएका गलेश्वर युवा क्लबका खेलाडी – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • भलिबल प्रतियोगितामा विजयी भएका गलेश्वर युवा क्लबका खेलाडी

भलिबल प्रतियोगितामा विजयी भएका गलेश्वर युवा क्लबका खेलाडी

  • रासस
  • बुधबार, मंसिर १८, २०७६
भलिबल प्रतियोगितामा विजयी भएका गलेश्वर युवा क्लबका खेलाडी

म्याग्दी, १८ मङ्सिर । बेनी नगरपालिका–९ गलेश्वर युवा क्लबद्वारा आयोजित बालाचतुर्दशी पर्वको अवसरमा खुला भलिबल प्रतियोगितामा विजयी भएका गलेश्वर युवा क्लबका खेलाडी ।

विजयी टिमलाई नगद रु ८५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

 

तस्वीर : कमल खत्री

आजको ट्रेन्डिङ समाचार