तनहुँ बालशिक्षालय विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कक्षा | Samacharpati  तनहुँ बालशिक्षालय विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कक्षा – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २९, २०७८
  • होमपेज
  •  तनहुँ बालशिक्षालय विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कक्षा

 तनहुँ बालशिक्षालय विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कक्षा

  • रासस
  • बुधबार, मंसिर १८, २०७६
 तनहुँ बालशिक्षालय विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कक्षा

दमौली, १८ मङ्सिर । तनहुँको भिमाद नगरपालिका–३ बालशिक्षालय माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनामूलक जानकारी गराउँदै इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भेषराज रेग्मी ।

समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत लागुऔषध, ट्राफिक नियम, साइवर अपराध लगायतका विषयमा जानकारी गराउने गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

आजको ट्रेन्डिङ समाचार