दमौली कलेस्तीमा धान झार्दै कृषक | Samacharpati दमौली कलेस्तीमा धान झार्दै कृषक – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २९, २०७८
  • होमपेज
  • दमौली कलेस्तीमा धान झार्दै कृषक

दमौली कलेस्तीमा धान झार्दै कृषक

  • रासस
  • मङ्लबार, मंसिर १७, २०७६
दमौली कलेस्तीमा धान झार्दै कृषक

दमौली, १७ मङ्सिर । जिल्लाको व्यास नगरपालिका–७ कलेस्तीमा धान झार्न व्यस्त कृषक । मङ्सिरको दोस्रो साता भइसकेपनि जिल्लाका कृषकलाई धान भित्र्याउन भ्याइनभ्याई छ ।

तस्वीर : कृष्ण न्यौपाने

आजको ट्रेन्डिङ समाचार