मोरङमा काँग्रेस विजयी | Samacharpati मोरङमा काँग्रेस विजयी – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८

मोरङमा काँग्रेस विजयी

  • रासस
  • आइतवार, मंसिर १५, २०७६
मोरङमा काँग्रेस विजयी

विराटनगर, १५ मङ्सिर । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता