कास्की २ मा अझै मत गणना हुन सकेन | Samacharpati कास्की २ मा अझै मत गणना हुन सकेन – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • कास्की २ मा अझै मत गणना हुन सकेन

कास्की २ मा अझै मत गणना हुन सकेन

कास्की २ मा अझै मत गणना हुन सकेन

कास्की २ मा अहिले सम्म मतगणना सुरु भएको छैन । मुख्य निर्वाचन अधिकृतले गैह्रजिम्मेवार अभिव्यक्ति दिएपछी साझा र समाजवादीले त्यसको विरोध गरेका छन । उनिहरुले वडा नं ३३ को शान्ती उदय मावी केन्द्रको मतपेटिकाको सिल नं माग गर्दा मुख्य निर्वाचन अधिकृतले गैह्रजिम्मेवार जवाफ दिएको आरोप लगाएका छन् ।

आजको ट्रेन्डिङ समाचार