फिरफिरेमा मौरीपालन तालिम | Samacharpati फिरफिरेमा मौरीपालन तालिम – Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ५, २०७८

फिरफिरेमा मौरीपालन तालिम

  • रासस
  • शुक्रबार, मंसिर १३, २०७६
फिरफिरेमा मौरीपालन तालिम

दमौली, १३ मङ्सिर । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ स्थित फिरफिरेमा मुढेघारबाट आधुनिक घारमा मौरी सार्ने तरिका सिकाउँदै प्रशिक्षक प्रकाश पौडेल । फिरफिरेका कृषक मौरीपालनतर्फ आकर्षित भएका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

आजको ट्रेन्डिङ समाचार