म्याग्दीमा जेजिसकप फुटबलको उद्घाटन | Samacharpati म्याग्दीमा जेजिसकप फुटबलको उद्घाटन – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • म्याग्दीमा जेजिसकप फुटबलको उद्घाटन

म्याग्दीमा जेजिसकप फुटबलको उद्घाटन

  • रासस
  • मङ्लबार, मंसिर १०, २०७६
म्याग्दीमा जेजिसकप फुटबलको उद्घाटन

म्याग्दी, १० मङ्सिर । म्याग्दी, बेनीस्थित म्याग्दी जेसिजद्धारा आयोजित १८ औँ जेसिजकप अन्तरमावि फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विनोद केसी लगायत ।

विभिन्न २० वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बिजेताले नगद रु ५१ हजार पुरस्कार पाउने छन् ।

तस्वीर : कमल खत्री

आजको ट्रेन्डिङ समाचार