योजनामन्त्री गुरुङद्वारा भीमाद ऋषिङपाटनमा सडक कालोपत्रेको शिलान्यास | Samacharpati योजनामन्त्री गुरुङद्वारा भीमाद ऋषिङपाटनमा सडक कालोपत्रेको शिलान्यास – Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ५, २०७८
  • होमपेज
  • योजनामन्त्री गुरुङद्वारा भीमाद ऋषिङपाटनमा सडक कालोपत्रेको शिलान्यास

योजनामन्त्री गुरुङद्वारा भीमाद ऋषिङपाटनमा सडक कालोपत्रेको शिलान्यास

योजनामन्त्री  गुरुङद्वारा  भीमाद ऋषिङपाटनमा सडक कालोपत्रेको शिलान्यास

दमौली, ९ मङ्सिर । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ तनहुँको भीमाद नगरपालिका–५ मालेबगर र ६ ऋषिङपाटन जोड्ने भीमाद ऋषिङपाटन सडकमा गर्न लागिएको कालोपत्रेको शिलान्यास गर्दै ।

प्रदेश सरकारको रु १२ करोड ७८ लाख ९८ हजार ५७२ को लागतमा ७.२ किमि सडक कालोपत्रे हुन लागेको हो ।

तस्वीर : कृष्ण न्यौपाने

आजको ट्रेन्डिङ समाचार