खानेपानी डिभिजन कार्यालयका प्रमुखद्धारा अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण | Samacharpati खानेपानी डिभिजन कार्यालयका प्रमुखद्धारा अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण – Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ५, २०७८
  • होमपेज
  • खानेपानी डिभिजन कार्यालयका प्रमुखद्धारा अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण

खानेपानी डिभिजन कार्यालयका प्रमुखद्धारा अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण

खानेपानी डिभिजन कार्यालयका प्रमुखद्धारा अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण

दमौली, ८ मङ्सिर । तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित गैह्राखुदी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिपक रानालाई खानेपानी आयोजना हस्तान्तरण गर्दै खानेपानी डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिना ।

नेपाल सरकार र स्थानीयवासीको रु ७३ लाख ७२ हजार सात सय २९ को लागतमा सम्पन्न आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

तस्वीर : कृष्ण न्यौपाने, दमौली

आजको ट्रेन्डिङ समाचार