मालिका गाउँपालिकामा एक सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण | Samacharpati मालिका गाउँपालिकामा एक सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण – Samacharpati
Samacharpati
बुधबार, भदौ ३०, २०७८
  • होमपेज
  • मालिका गाउँपालिकामा एक सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

मालिका गाउँपालिकामा एक सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

मालिका गाउँपालिकामा एक सय विद्यार्थीहरुलाई  शैक्षिक सामग्री वितरण

म्याग्दी, ३ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत एकदेखि पाँच कक्षा सम्मका एक सय जना विद्यार्थीहरुलाई चाइना फाउण्डेशनद्वारा शैक्षिक सामग्री सहितको झोला वितरण ।

तस्वीर : सन्तोष गौतम

आजको ट्रेन्डिङ समाचार