हरिबोधनी एकादशीमा फूलको डोली | Samacharpati हरिबोधनी एकादशीमा फूलको डोली – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • हरिबोधनी एकादशीमा फूलको डोली

हरिबोधनी एकादशीमा फूलको डोली

हरिबोधनी एकादशीमा फूलको डोली

दमौली, २२ कात्तिक । हरिबोधनी एकादशीको दिन शुक्रबार तनहुँको दमौलीस्थित मादीसेती नदीमा फूल सेलाउन फूलको डोली ल्याउँदै सर्वसाधारण । एकादशीको अवसरमा मादीसेती नदीमा प्रत्येक वर्ष फूलको डोली सेलाउने परम्परा छ ।

तस्वीर : कृष्ण न्यौपाने, दमौली

आजको ट्रेन्डिङ समाचार