इतिहासमा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख | Samacharpati इतिहासमा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख – Samacharpati
Samacharpati
बुधबार, भदौ ३०, २०७८
  • होमपेज
  • इतिहासमा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख

इतिहासमा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख

इतिहासमा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख

नमस्कार, समाचारपाटी डटकमको नियमित स्तम्भ समाचारपाटीमा आज अन्तरगत इतिहासमा आजमा यहाँहरुलाई हार्दिक स्वागत छ । हामीले यस स्तम्भमा नेपाल लगायत विश्वभर आज घटेका महत्वपुर्ण घटनाहरु समावेश गदै आएका छौँ ।

आज मिति वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख । हरेक व्यक्तिको जिवनमा हरेक दिन कुनै न कुनै किसिमले महत्वपुर्ण हुन्छ । हाम्रा लागि हरेक पल विशेष हुन्छन, तर केहि पलले मात्र इतिहास बनाउने गर्दछन् । आजको दिनमा इतिहास बनाउन सफल केहि पल हेरौँ इतिहासमा आज ।

  1. सन् १९८७ – सर्बियन टेनिस खेलाडी एना इभानोभिक
  2. बि.स. १९७० (सन् १९१३) – दक्षिण अफ्रिकामा भारतीय खनिकहरुको एउटा मार्च नेतृत्व गर्दा महात्मा गान्धीलाई पक्राउ गरिएको थियो ।
  3. बि.स. २००७ (सन् १९५०) – तात्कालिन राजा त्रिभुवन वीर विक्रम शाह नेपाल छोडी भारत गएका थिए ।

आजको ट्रेन्डिङ समाचार