जमुना शर्माले विवेकशील नेपाली दलबाट कास्कीमा चुनाव लड्ने | Samacharpati जमुना शर्माले विवेकशील नेपाली दलबाट कास्कीमा चुनाव लड्ने – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • जमुना शर्माले विवेकशील नेपाली दलबाट कास्कीमा चुनाव लड्ने

जमुना शर्माले विवेकशील नेपाली दलबाट कास्कीमा चुनाव लड्ने

जमुना शर्माले विवेकशील नेपाली दलबाट कास्कीमा चुनाव लड्ने

पोखरा, २९ कात्तिक । कास्कीको उपनिर्वाचनका लागि विवेकशिल नेपाली दलले समेत उमेद्वार धोषणा गरेको छ ।

दलको तर्फबाट कास्कीको उपनिर्वाचनमा जमुना शर्माले चुनाव लड्ने भएकी हुन् । अधिकारीको निर्वाचन क्षेत्रमा आम मानिसको प्रतिनिधित्व गर्न सक्ने शसक्त व्यक्तिको आवाश्यक रहेको दलकी रञ्जु दर्शनाले बताएकी छिन् ।

दलकी उमेद्वार शर्माले आफुसंग राजनीतिक अनुभव नभएको भएपनि नेपालको राजनीतिलाई नजिकबाट बुझिरहेका कारण राष्ट्रहितमा सर्मपित सवल नेतृत्वका खातिर आफ्नो उमेद्वारी रहने बताईन । सदिऔ देखी मुलुकका विभिन्न वाहानामा शासन गरेर, मुलुक र जनताको अवस्था तथा स्थितीमा परिवर्तन गर्न नसक्ने यथास्थितीवादी शक्तिहरुको विकल्पका रुपमा विवेकशिललाई मतदान गर्न उनले अपिल समेत गरिन् ।

उनले कमल सुन्दर भएपनि हिलोमा फुल्ने बताएकी छिन् ।

आजको ट्रेन्डिङ समाचार