गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित | Samacharpati गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित

गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित

गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित

काठमाडौं, ४ कार्तिक । नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड ७ रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापा को आवाजमा “चोखो माया ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको भावनात्मक माया प्रेम लाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आम दर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक टिकारामले बताए ।

टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफुलाई माया गर्ने मायालु सगँ प्रेमका सुनौला सपनाहरु सजाउनको लागी आफु निकै हतारिएको गायिका ले बताएकी छन । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ । “चोखो माया ” गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ । “चोखो माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता