गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित | Samacharpati गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित

काठमाडौँ, १५ असोज ।  नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”शुन्य छ गाउँ” गीतको भिडियोमा अनुप केसी , आरती मगर , विपिन श्रेष्ठको अभिनय भिडियोमा रहेको छ । ”शुन्य छ गाउँ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार