दशैँ आयो, तर यि बृद्ध भन्छन् छाक टार्ने अन्न छैन, हेर्नुहोस् यी बृद्धबाको दुखपूर्ण जीवनकहानी | Samacharpati दशैँ आयो, तर यि बृद्ध भन्छन् छाक टार्ने अन्न छैन, हेर्नुहोस् यी बृद्धबाको दुखपूर्ण जीवनकहानी – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • दशैँ आयो, तर यि बृद्ध भन्छन् छाक टार्ने अन्न छैन, हेर्नुहोस् यी बृद्धबाको दुखपूर्ण जीवनकहानी

दशैँ आयो, तर यि बृद्ध भन्छन् छाक टार्ने अन्न छैन, हेर्नुहोस् यी बृद्धबाको दुखपूर्ण जीवनकहानी

दशैँ आयो, तर यि बृद्ध भन्छन् छाक टार्ने अन्न छैन, हेर्नुहोस् यी बृद्धबाको दुखपूर्ण जीवनकहानी

काठमाडौँ, १५ असोज । नेपालीहरुको महान पर्व बडादशैँ घर आँगनमा भित्रिइसकेका बेला जताततै हर्ष र खुशी देखिएको छ । मौसमले पनि साथ दिन थालेको छ । तर भिडियोमा देखिएका यि बृद्ध बल बहादुर नेपाली अपागं छन् । परिवारमा एक्लै रहेका बलबहादुरका दुख पहाड जत्रै अग्ला छन् । परिवारमा एक्लै रहेका बलबहादुरसँग छाक टार्ने अन्न पनि छैन । उनी छिमेकीहरुको सहयोगले चलेका छन् ।

६३ वर्षका उनले नियमित रुपमा भत्ता पनि पाएका छैनन । मागेर जिन्दगी चलाउँदै आएका उनको एउटा खुट्टा काटिएको छ । जसका कारण पनि उनी राम्रोसँग एउटा खुट्टाले हिँड्न असमर्थ छन् । घरमा दाउरा काट्दा उनको खुट्टा ८ वर्ष अघि काटियो । खुट्टा काटिएपछि पत्नि पनि बितिन् । घरमा रहेका २ छोरीले साथ छाडेर गएपछि यि बृद्धले नुन र खुर्सानीसँग छाक टार्दै आएको बताएका छन् । हेर्नुहोस् यो भिडियो

आजको ट्रेन्डिङ समाचार