मदन भण्डारी फउण्डेसन बैदामद्धारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत | Samacharpati मदन भण्डारी फउण्डेसन बैदामद्धारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • मदन भण्डारी फउण्डेसन बैदामद्धारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत

मदन भण्डारी फउण्डेसन बैदामद्धारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत

मदन भण्डारी फउण्डेसन बैदामद्धारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत

पोखरा, १५ असोज । मदन भण्डारी फाउण्डेसन बैदामले नेपालीहको महान चाड विजया दशमी, शुभ दिपावली, छठ एवं नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ६ मा रहेका आमा समुहका पुर्व अध्यक्ष एवं संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा मदन भण्डारी फउण्डेसनका केन्द्रीय सदस्य एवं नेकपाका नेता सोमनाथ अधिकारी प्यासीले १७ जना आमा समुहका संस्थापक तथा पुर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा अधिकारी संगै गण्डकी प्रदेशका सांसद राजिव पाहारी, पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत बहादुर पहारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा महिला उद्यमी एवं नेकपा कास्कीका जिल्ला कमिटी सदस्य गोमा ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम संयोजक भेषराज अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव तुलसी दाहालले गर्नुभएको थियो । कार्यक्रम मदन भण्डारी फउण्डेसन बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।

आजको ट्रेन्डिङ समाचार