कास्कीमा खैरो हिरोईन लागूऔषध सहित ३ जना पक्राउ | Samacharpati कास्कीमा खैरो हिरोईन लागूऔषध सहित ३ जना पक्राउ – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • कास्कीमा खैरो हिरोईन लागूऔषध सहित ३ जना पक्राउ

कास्कीमा खैरो हिरोईन लागूऔषध सहित ३ जना पक्राउ

कास्कीमा खैरो हिरोईन लागूऔषध सहित ३ जना पक्राउ

पोखरा, १२ असाेज ।  पोखरा महानगरपलिका १० बुद्धचोक स्थित शंकास्पद अवस्थामा हिडि रहेका ३ जना व्यक्तिलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले १५ ग्राम खैरो हिरोईन लागूऔषध सहित पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका उनिहरुको साथमा रहेको कालो झोलामा खोजतलाश गर्दा प्रहरीले उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका सबैजना उपर थप अनुसन्धान भईरेहको छ ।

पक्राउ पर्नेहरुमा

१.पोखरा महानगरपलिका -११ फुलबारी बस्ने बर्ष २२ को नारायण कार्की
२. पोखरा महानगरपलिका-१० रामघाट बस्ने वर्ष ४३ को खिलेन्द्र गुरुङ
३. पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने वर्ष २३ को विवेक खड्का

आजको ट्रेन्डिङ समाचार