किङ्ग राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सार्वजनिक | Samacharpati किङ्ग राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • किङ्ग राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सार्वजनिक

किङ्ग राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सार्वजनिक

किङ्ग राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सार्वजनिक

काठमाडौँ,  १४ असाेज ।  राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ” गीतको भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ ।

अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राजेश थापाको संगीत तथा प्रदिप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो ।एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा तेज थापा , खुशी मगराती , दिपा को फिचरिङ्ग रहेको छ ।

आजको ट्रेन्डिङ समाचार